सुर्खेतमा एमालेले खाता खोल्यो

नेपालभ्युज

सुर्खेतमा एमालेले खाता खोल्यो

सुर्खेत। स्थानीय निर्वाचनको परिणामअन्तर्गत सुर्खेतमा नेकपा एमालेले खाता खोलेको छ। सुर्खेतको वीरेन्द्रनगर–१६ मा एमालेले वडाध्यक्ष जितेको छ।

एमालेका डण्डबहादुर विश्वकर्माले ६०८ मत ल्याएर वडाध्यक्षमा जितेका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्णप्रसाद ढकालले ५८३ मत ल्याएका छन्।

यस्तै खुला महिला सदस्य र एकजना खुला सदस्यमा नेकपा एमालेले जितेको छ । कांग्रेसले दलित महिला सदस्य र एकजना खुला सदस्य जितेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved