सुर्खेत

सुर्खेतको काठ मिलमा लागेको आगो नियन्त्रणमा आयो

काठमाडौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर काठ मिलमा लागेको आगलागी नियन्त्रणमा आएको छ । चारवटा दमकल, नेपाल पुलिस, सशस्त्र प्रहरी र नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । क्षतिको विवरण संकलन भइरहेको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved