सुर्खेतको काठ मिलमा लागेको आगो नियन्त्रणमा आयो

नेपालभ्युज

सुर्खेतको काठ मिलमा लागेको आगो नियन्त्रणमा आयो
प्रतिकात्मक तस्वीर ।

काठमाडौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर काठ मिलमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

चारवटा दमकल, नेपाल पुलिस, सशस्त्र प्रहरी र नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

क्षतिको विवरण संकलन भइरहेको छ । काठ धेरै भएकाले आगो नियन्त्रणमा लिन समय लागेको थियो ।

सुर्खेतको काठ मिलमा सबेरै आगलागी, करोडौंको क्षति


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved