बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेट्दै प्रधानमन्त्री देउवा

नेपालभ्युज

बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेट्दै प्रधानमन्त्री देउवा

काठमाडौं। माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई मेयरमा ‘जसरी पनि’ जिताउने उद्देश्यले चितवनको भरतपुर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेट्दैछन्।

केही बेरमा उनको निवास पुगेर पौडेललाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ।

भेटमा देउवाले उम्मेदवारी निष्क्रिय बनाउन आग्रह गर्ने उनको सचिवालयले जनाएको छ। सिङ्गो कांग्रेसलाई गठबन्धनको पक्षमा उतार्न देउवा बास नै बस्ने गरी बुधबार साँझ भरतपुर पुगेका हुन्। बिहीबार संयुक्त सभालाई सम्बोधन गरेर उनी मात्र फर्कनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved