रक्तदान अभियन्ता प्रेमसागर काठमाडौं महानगरका उम्मेद्वार

नेपालभ्युज

रक्तदान अभियन्ता प्रेमसागर काठमाडौं महानगरका उम्मेद्वार

काठमाडौं। दशकौं रक्तदानका अभियान चलाएका प्रेमसागर कर्माचार्यले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका छन्। कर्माचार्यले उन्नत लोकतन्त्र पार्टीबाट खुल्ला किताब मतदान चिन्हसहित उम्मेद्वारी दिएका हुन्।

उन्नत लोकतन्त्र पार्टीबाट घोषणापत्रको ध्वगीं प्रचार बन्द गरौं, जनतामा पु¥याउने भ्रमको अन्त्य गरौं भन्ने मूल एनजेण्डाका साथ उनले उम्मेद्वारी दिएका हुन्।

उम्मेद्वारी दर्ता गरेपछि उनले भने, “खोक्रो आस्वासन, भाषण, एक छाक मासुभात, एकबोतल रक्सीको भरमा हामीले मतदान गर्नाले नै देश हरिकङ्गाल को अवस्थामा पुगेको होइन र ? त्यसैले पुरानो पार्टीलाई फेरि मददान गर्नु भनेको जानि जानि आफनै खुट्टा मा आफैले बन्चरो हान्नु हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved