रक्तदान

रक्तदान गर्दा हुने ५ फाइदा

काठमाडौं। रक्तदान गर्नु भनेको जीवनदान गर्नु हो। त्यति मात्र नभएर रक्तदान गर्दा मानसिक स्फूर्ति हुनुका साथै विभिन्न रोगको जोखिम पनि कम हुन्छ । रक्तदान गरिसकेपछि केही समयमै ब्लड रिकभर भइहाल्ने भएकाले यसमा आत्तिनुपर्ने अवस्था रहँदैन।  साथै, आत्मसन्तुष्टिसमेत  मिल्छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved