हरियो भएर बन्द भयो शेयर बजार

नेपालभ्युज

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यस दिन ४ दशमलव ९४ अंक बढेर नेप्से परिसूचक २ हजार ३२५ दशमलव ४५ बिन्दुमा पुगेको हो।

यस दिन १३ मध्ये ८ उपसमूहको शेयर बढेको छ।

यसदिन कारोबारमा आएका २३१ धितोपत्रको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँमा खरीदबिक्री भएको छ।

कारोबारको अन्तिम दिन अन्तिममा नेप्से उकालो लागेपछि कारोबार बढेको थियो। कारोबार बढेसँगै नेप्से पुन: ओरालो लागेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved