मनपर्ने पुस्तक

एलन मस्कलाई मनपर्ने ११ पुस्तक

नेपालभ्युज

एलन मस्कलाई मनपर्ने ११ पुस्तक

एजेन्सी । एलन मस्क विश्वका सर्वाधिक धनी व्यक्ति हुन्। टेस्ला र स्पेस एक्स कम्पनीको स्वामित्व उनको नाममा छ। चन्द्रमामा मानव बस्ती बसाल्नुलाई उनले आफ्नो जीवनको लक्ष्य रहेको बताउँदै आएका छन्।

मस्क अध्ययनशील छन्। उनलाई मनपर्ने पुस्तकहरूको सुचीमा ‘‘फाउन्डेशन सिरिज’’, रोबर्ट हिन्लीइनको ‘द मुन इज र ह्रयास मिस्ट्रेस’’, ‘‘स्ट्रेन्जर इन अ स्ट्रेन्ज ल्यान्ड’’, ‘‘स्ट्रक्चर्स : ओर ह्वाई थिङ्स डन्ट फल डाउन’’ पर्छन्।

जेआरआर टोल्किइनको द लर्ड अफ द रिङस्, वाल्टर इसाक्सनले लेखेको बेन्जामिन फ्रयाङक्लिन : एन अमेरिकन लाईफ, आइन्स्टाइन : हिज लाईफ एन्ड युनिभर्स,  जिरो टु वान : नोट टु स्टार्टअप्स अर हाउ टु बिल्ड द फ्युचर’ मस्कलाई मनपर्ने अन्य पुस्तक हुन्।

द लर्ड अफ द रिङ्सबारे मस्क भन्छन् : यो पुस्तक र फान्डेशन सिरिजले मलाई सधैं प्रेरित गरेको छ। यसले दुनियाँ जोगाउने कतव्र्य हाम्रै हो भन्ने बुझाउँछ।’’

वाल्टर इसाक्सनको ‘बेन्जामिन फ्रयाङ्कलिन : एन अमेरिकन लाईफ’ बारे मस्कको टिप्पणी छ : उनी एक उद्यमी थिए। सुरुआतमा उनीसँग केही थिएन। उनी एक भागौडा बच्चा थिए, तर सपना पछ्याउन छाडेनन्।’’

निक बोस्टरूमको ‘सुपरइन्टेलिजेन्स : पाथ्स्, डेन्जर्स, स्ट्रयाटिडिज’,  डोनाल्ड एल ब्रेलेट्ट र जेम्स बी स्टीलेले लेखेको ‘हवार्ड ह्युज्स् : हिज लाईफ एन्ड म्याडनेश’, डोउग्लस एडम्सको ‘द हिचहाइकर्स गाइड टु द ग्यालेक्सी’ पनि उनलाई मनपर्ने पुस्तकहरूको सूचीमा पर्छन्।

मस्कलाई मनपर्ने ११ पुस्तक 

फाउन्डेशन सिरिज

द मुन इज र ह्रयास मिस्ट्रेस

स्ट्रेन्जर इन अ स्ट्रेन्ज ल्यान्ड

स्ट्रक्चर्स : ओर ह्वाई थिङ्स डन्ट फल डाउन

द लर्ड अफ द रिङस्

बेन्जामिन फ्रयाङक्लिन : एन अमेरिकन लाईफ

आइन्स्टाइन : हिज लाईफ एन्ड युनिभर्स

जिरो टु वान : नोट टु स्टार्टअप्स अर हाउ टु बिल्ड द फ्युचर

सुपरइन्टेलिजेन्स : पाथ्स्, डेन्जर्स, स्ट्रयाटिडिज

हवार्ड ह्युज्स् : हिज लाईफ एन्ड म्याडनेश

द हिचहाइकर्स गाइड टु द ग्यालेक्सी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved