पीएनजीविरुद्ध दीपेन्द्रले बनाए शतक

नेपालभ्युज

पीएनजीविरुद्ध दीपेन्द्रले बनाए शतक

काठमाडौं । दीपेन्द्र सिंह ऐरीले पपुवा न्युगिनीविरुद्ध नेपालका लागि शतक प्रहार गरेका छन्। उनले १ सय ४० बलमा ७ चौकासहित १ सय ५ रन बनाए।

किर्तिपुर मैदानमा जारी खेलमा उनलाई नेर्मान भानुवाको बलमा चाद सोपरले आउट गरे । दीपेन्द्रले यस शतकसँगै नेपालका लागि एकदिवसीय खेलमा शतक प्रहार गर्ने तेस्रो ब्याट्सम्यानको किर्तिमान बनाए।

यसअघि हिजोको खेलमा रोहित पौडेल र सन् २०१८ मा पारस खड्काले नेपालबाट शतक बनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved