पपुवा न्युगिनी

पपुवा न्यू गिनीमा भएको जातीय भिडन्तमा ६४ जनाको मृत्यु

काठमाडौं । पपुवा न्यू गिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । पपुवा न्यूगिनीको स्थानीय पत्रिका पोस्ट कुरियरका अनुसार एङ्गा प्रान्तको वापेनामान्डाको प्रहरीले आइतबार बिहानदेखि सुरु भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved