युक्रेनको सुमी शहरमा हवाई हमला हुँदा कम्तिमा नौ जनाको मृत्यु

नेपालभ्युज

युक्रेनको सुमी शहरमा हवाई हमला हुँदा कम्तिमा नौ जनाको मृत्यु
फाइल फोटो

एजेन्सी । युक्रेनको किभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी शहरमा भएको हवाई हमलामा दुई बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको उद्धार सेवाले मंगलबार जनाएको छ।

सोमबार राति रूसी विमानहरूले कपटी ढंगले अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेको उद्धार सेवाले जनाएकको छ। रुसी सिमाना नजिकै रहेको सुमी शहर केही दिनदेखि चर्को लडाइको चपेटमा परेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved