राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमिति बैठक बुधवार बस्दै छ। बैठकमा स्थानीय चुनावको तयारीबारे छलफल हुनेछ।

नेपालभ्युज

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमिति बैठक बुधवार बस्दै छ। बैठकमा स्थानीय चुनावको तयारीबारे छलफल हुनेछ। बैठक बुधवार दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बस्नेछ।

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी र भावी कार्ययोजनाबारे छलफल हुने छ। बैठक बिहीबारसम्म चल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved