राप्रपा बैठक

राप्रपा बैठक : राजतन्त्रको पक्षमा आन्दोलन छेड्ने अध्यक्ष लिङ्देनको प्रस्ताव, महामन्त्री राणाले प्रस्तुत गरे कार्ययोजना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव राखेका छन् । आइतबारदेखि राजधानीमा सुरु भएको बैठकमा आफ्नो समसामयिक प्रस्ताव पेस गर्दै लिङ्देनले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved