यस्तो देखियो दुई वर्षपछि पशुपतिमा शिवरात्रिको रौनक (फोटोसहित)

दुई वर्षपछि शिवरात्रिमा पशुपतिको दर्शन र पूजा गर्न पाउँदा दर्शनार्थी र साधुसन्त पनि मक्ख छन्। साधुसन्तहरूको आगमनसँगै पाशुपत क्षेत्रमा फूल र बत्तीले सजाइएको छ।

नेपालभ्युज

यस्तो देखियो दुई वर्षपछि पशुपतिमा शिवरात्रिको रौनक (फोटोसहित)

काठमाडौं। कोरोना महामारीका कारण दुई वर्षसम्म महाशिवरात्रि पर्व मेला नलागेको पशुपतिनाथ मन्दिरमा यसवर्ष मेला लागेको छ। यसवर्ष सरसफाइदेखि सजावट र सुरक्षा व्यवस्थापनमा भक्तजनले महसुस गर्ने गरी काम गरिएको छ।

दुई वर्षपछि शिवरात्रिमा पशुपतिको दर्शन र पूजा गर्न पाउँदा दर्शनार्थी र साधुसन्त पनि मक्ख छन्। साधुसन्तहरूको आगमनसँगै पाशुपत क्षेत्रमा फूल र बत्तीले सजाइएको छ।

हेरौँ, महाशिवरात्रि पर्वका अवसरमा लागेको मेलाका पाशुपत क्षेत्रका केही तस्वीरहरू

तस्वीरहरूः सुमन नेपाली र विप्लव रेग्मी/नेपालभ्यूज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved