चन्द्रागिरिमा हिउँ खेल्नेको भीड, केबलकार चढ्न घण्टौं लाइन (फोटो फिचर)

चन्द्रागिरिमा हिउँ खेल्नेको भीड, केबलकार चढ्न घण्टौं लाइन (फोटो फिचर)

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा हिउँ खेल्नेको आज दिनभर घुइँचो लागेको छ। पश्चिमी न्यूनचापीय वायुका कारण देशभर आज पनि मौसम बदली भएको थियो। काठमाडौं उपत्यकाका साथै मध्यपहाडी क्षेत्रमा आज दिनभर पानी परेको थियो।

चन्द्रागरिमा हिउँ परेपछि हिउँ खेल्न जानेहरूको आज निकै भीड लागेको थियो। बिहानै हिउँ खेल्न गएकाहरूले आज दिनभर पनि केवलकार चढ्ने पालो पाउन सकेका थिएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved