पूर्वराजा ज्ञानेन्द्रले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने

नेपालभ्युज

पूर्वराजा ज्ञानेन्द्रले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीको अवसरमा सिंहदरबारस्थित पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुने कार्यक्रम छ । नारायणहिटी दरबार छाडेको १५ वर्षपछि पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय एकता तथा पृथ्वी जयन्तीको अवसर पारेर पहिलो पटक पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न लागेका हुन्।
पूर्वराजका संवाद सचिव डा. फणीराज पाठकले साढे १२ बजे सिंहदरबारको मूल गेटमा रहेको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved