पृथ्वीनारायण शाह

कमल थापाको प्रस्ताव- नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्वीर राखौं

काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहकाे तस्विर अंकित गर्न प्रस्ताव गरेका छन्। राप्रपा नेपालद्वारा ३०१ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसकाे अवसरमा आयाेजना गरेकाे चियापान समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष थापाले यस्तो प्रस्ताव गरेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved