भारतमा बढ्दै ओमिक्रोन सङ्क्रमित, १ हजार ४ सयमा सङ्क्रमण

नेपालभ्युज

भारतमा बढ्दै ओमिक्रोन सङ्क्रमित, १ हजार ४ सयमा सङ्क्रमण

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ७५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यस समयमा ४०६ जनाको मृत्यु भएको छ। १ लाख ४ हजार ७ सय भन्दा धेरै सङ्क्रमित छन्।

ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या बढेर १ हजार ४ सय ३१ पुगेको छ।

महाराष्ट्रमा मात्रै अहिलेसम्म ४४५ र दिल्लीमा ३५१ जनामा ओमिक्रोन देखिएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved