ओमिक्रोन

नेपालमा ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ को संक्रमण पुष्टि

काठमाडौं। ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ (JN.1) नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिनोम सिक्वेन्सिङ प्रविधिबाट सोमबार जेएन. १ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ  । देशका विभिन्न भागहरूबाट विभिन्न उमेर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved