भोलिदेखि ए डिभिजन लिग, सातदोबाटो र थ्रीस्टारबीच पहिलो खेल

नेपालभ्युज

भोलिदेखि ए डिभिजन लिग, सातदोबाटो र थ्रीस्टारबीच पहिलो खेल

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरू शुक्रबार (भोलि)बाट शुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहिबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको खेलबारे बताएको छ। भोलि पहिलो दिन दुई खेल हुनेछन्, पहिलो खेलमा सातदोबाटो युथ क्लब र थ्री-स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्डस क्लबबीच हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved