Province

काठमाडौं । नेपाली कांग्रेसले दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा लुम्बिनी सरकारमा सहभागीता जनाउने भएको छ । लुम्बिनी सरकारमा नेपाली कांग्रेसले ५ जना मन्त्रीलाई पठाउन लागेको हो । लामो छलफलपछि कांग्रेसले बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज...