सोलुखुम्बु

सोलुखुम्बुको पञ्चनमा भीषण आगलागी, नियन्त्रण कार्यमा जुट्न अध्यक्ष राईको आग्रह

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ३ पञ्चनमा भीषण आगलागी भएको छ । वडाध्यक्ष इन्द्रमणि दाहालका अनुसार पञ्चनको सेसेल्मु जङ्गलमा दिउँसोदेखि भीषण आगलागी भइरहेको हो । आगलागीबाट वस्तीसमेत जोखिममा परेको वडाध्यक्ष दाहालले बताएका छन् । “चाँडै नियन्त्रणमा लिइएन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved