काठमाडौं । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले प्रतिपक्षलाई सरकारमा आउन आग्रह गरेका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै सुहाङले यस्तो आग्रह गरेका हुन् । सहमति र सहकार्यबाटै देशको मूल समस्या हल हुने उल्लेख गर्दै उनले भने,...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved