एमाले संसदीय दलको बैठकमा सहभागी भए नेम्वाङ र शाक्य

नेपालभ्युज

एमाले संसदीय दलको बैठकमा सहभागी भए नेम्वाङ र शाक्य

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठकमा दुई नयाँ सदस्य सहभागी भएका छन् ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको एमालेको संसदीय दलको बैठकमा सुहाङ नेम्वाङ र अञ्जान शाक्य सहभागी भएका हुन् ।

सुहाङ हालै निर्वाचित उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै, अञ्जान शाक्य राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी हुन् ।

संसदीय दलको बैठकमा अहिले अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई सम्बोधन गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved