सहकारी

सहकारीका बचतकर्ताको समस्या समाधान गर्न प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारीका कारण बचतकर्तामा परेका समस्याबारे छलफल गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया सुरू गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved