राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । बैठक आज (बिहीबार) दिउँसो २ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा समसामयिक र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ । साथै, नियमावली...