रास्वपाको सचिवालय बैठक जारी, नयाँ घटनाक्रमका विषयमा छलफल

नेपालभ्युज

रास्वपाको सचिवालय बैठक जारी, नयाँ घटनाक्रमका विषयमा छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ । नयाँ गठबन्धनका लागि तयार भएको रास्वपाले पछिल्लो विकसित घटनाक्रमका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको हो ।

बैठक बिहान ८ बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा बसीरहेको छ । राजनीतिमा विकसित भएको नयाँ परिवेशका बारेमा छलफल भइरहेको सांसद गणेश पराजुलीले जानकारी दिए ।

रास्वपा सभापति रवि लामिछानेसँग हिजो दिनभर भएका राजनीतिक भेटघाटका विषयमा जानकारी गराउन बैठक बोलाइएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved