रास्वपाले ढाकाकुमारलाई गर्‍यो कारबाही, साधारण सदस्यसमेत नरहने

नेपालभ्युज

रास्वपाले ढाकाकुमारलाई गर्‍यो कारबाही, साधारण सदस्यसमेत नरहने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।

उनले भने, ‘अनुशासन समितिले कारवाहीको सिफारीस गरेको थियो त्यसलाई बैठकले अनुमोदन गर्‍यो, उहाँ साधारण सदस्य र सांसद रहनुहुन्न ।’

केहि दिन अघि श्रेष्ठको विवादास्पद अडियो सार्वजनिक भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved