ढाकाकुमार श्रेष्ठ

ढाकाकुमारसँग पैसा मागेको आरोप लागेका नेतामाथि छानबिन भइरहेको छः सन्तोष परियार

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टीका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाइदिने भनि पैसा माग गरेको आरोप लागेका पार्टीका नेतामाथि छानबिन भइरहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved