राष्ट्रियसभा निर्वाचन

जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रियसभाको २ सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन्। सत्ता गठबन्धनका महिला समूहबाट नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल र अन्य समूहबाट जसपाका मोहम्मद खालिद सिद्दिकी विजयी भएका हुन्। सत्ता गठबन्धनको महिला...