राष्ट्रियसभा निर्वाचनः आज मध्यरातदेखि मौन अवधि शुरु

मौन अवधि शुरु भएसँगै राजनीतिक दलले निवार्चन प्रचार प्रसार गर्न नपाउने आयोगले जनाएको छ।

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचनः आज मध्यरातदेखि मौन अवधि शुरु

काठमाडौं। राष्ट्रियसभाको १२ माघमा हुने निवार्चनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ।

निवार्चन आयोगले राष्ट्रिसभा निवार्चनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने जनाएको छ।

मौन अवधि शुरु भएसँगै राजनीतिक दलले निवार्चन प्रचार प्रसार गर्न नपाउने आयोगले जनाएको छ।

प्रचार प्रसारमा समाजिक सञ्जालको पनि प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved