माओवादी

काठमाडौं । पूर्वसभामुखसमेत रहेका सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई कारबाही गर्न उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले निर्देशन दिइसकेका छन् । यसअघि सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगले ९ किलो भेप प्रकरणमा दोषी देखाउँदै महरालाई कारबाहीको...