भारी वर्षा

काठमाडौं। देशभर अहिले मनसुन सक्रिय अवस्थामा रहेको छ । मनसुन सक्रिय अवस्थामा रहेकाले कतै हल्का र कतै भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका...