प्रभु बैंक

कागबेनीमा प्रभु बैंकको क्यूआर स्ट्याण्ड

काठमाडौं । प्रभु बैंकले भक्तजनहरूको सहजीकरणका तथा सुविधाका लागि मुस्ताङको ‘कागबेनी मन्दिर श्राद्ध स्थल व्यवस्थापन समिति’लाई क्यूआर स्ट्याण्ड उपलब्ध गराएको छ । एक समारोहका बीच बैंकले नगद रहित भुक्तानी प्रणालीका लागि समितिलाई क्यूआर स्ट्याण्ड उपलब्ध गराएको हो । सोह्रश्राद्ध...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved