कागबेनीमा प्रभु बैंकको क्यूआर स्ट्याण्ड

नेपालभ्युज

कागबेनीमा प्रभु बैंकको क्यूआर स्ट्याण्ड

काठमाडौं । प्रभु बैंकले भक्तजनहरूको सहजीकरणका तथा सुविधाका लागि मुस्ताङको ‘कागबेनी मन्दिर श्राद्ध स्थल व्यवस्थापन समिति’लाई क्यूआर स्ट्याण्ड उपलब्ध गराएको छ ।

एक समारोहका बीच बैंकले नगद रहित भुक्तानी प्रणालीका लागि समितिलाई क्यूआर स्ट्याण्ड उपलब्ध गराएको हो ।

सोह्रश्राद्ध तथा औँसी तिथिमा दिवंगत आफन्तहरूको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरूको सो क्षेत्रमा जाने गर्दछन् ।

बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत् करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई सेवा दिईरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved