प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने

नेपालभ्युज

प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने

काठमाडौं । प्रभु बैंकको सम्पूर्ण बैंकिङ सेवा दुई दिन बन्द हुने भएको छ ।

बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ स्टिमको भर्जन अपग्रेड गर्नका लागि सेवा बन्द गर्न लागेको जनाएको छ ।

बैंकका अनुसार शुक्रबार साँझ ६ बजेदेखि शनिबार राति १० बजेसम्म एटीएमलगायत बैंकका सम्पूर्ण सेवा बन्द हुनेछन् । मोबाइल तथा इन्टरनेट सेवाहरु पनि सञ्चालनमा नआउने बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved