सेञ्चुरी बैंक प्रभुमा गाभिने, शेयर कारोबार रोक्का

दुई वटा बैंकबीच एक आपसमा गाभिनको लागि आइतबार राती सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपालभ्युज

सेञ्चुरी बैंक प्रभुमा गाभिने, शेयर कारोबार रोक्का

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक प्रभु बैंकमा गाभिने भएको छ । दुई वटा बैंकबीच एक आपसमा गाभिनको लागि आइतबार राती सम्झौतामा हस्ताक्षर भएको छ ।

सेञ्चुरी बैंक १ः१ को अनुपातमा प्रभु बैंकसँग गाभिन सहमत भएको छ । मर्जनपछि पछि बैंकको नाम प्रभु बैंक नै रहनेछ ।
प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचन हुनेछन् । यस्तै सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने डेपुटी सीइओ हुनेछन् ।
सम्झौतासँगै सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार रोक्का भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved