प्रभु बैंकले लाभांश नदिने, लगानीकर्ताहरूको हात खाली

नेपालभ्युज

प्रभु बैंकले लाभांश नदिने, लगानीकर्ताहरूको हात खाली

काठमाडौं । प्रभु बैंक लिमिटेडले यो वर्ष आफ्ना सेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । बैंकको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०७९र८० को लेखापरीक्षण गरी नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम तयार गरिएको वित्तीय विवरण स्वीकृत गरेको छ । सो विवरण वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाश गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved