निर्वाचन आयोग

‘विप्लव’ नेकपाका गतिविधिबारे सुरक्षा निकायसँग छलफल हुँदैछ : निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्ने बताएको छ । आयोगले बुधबार गरेको पत्रकार सम्मेलनमा आयुक्त दिनेश थपलियाले सुरक्षित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने बताएका हुन् । थपलियाले ‘विप्लव’ नेतृत्वको नेकपाका  गतिविधिबारे संचारकर्मीले सोधेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved