‘विप्लव’ नेकपाका गतिविधिबारे सुरक्षा निकायसँग छलफल हुँदैछ : निर्वाचन आयोग

‘निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ’

नेपालभ्युज

‘विप्लव’ नेकपाका गतिविधिबारे सुरक्षा निकायसँग छलफल हुँदैछ : निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्ने बताएको छ ।

आयोगले बुधबार गरेको पत्रकार सम्मेलनमा आयुक्त दिनेश थपलियाले सुरक्षित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने बताएका हुन् ।

थपलियाले ‘विप्लव’ नेतृत्वको नेकपाका  गतिविधिबारे संचारकर्मीले सोधेका प्रश्नको जवाफ दिँदै त्यस विषयमा सुरक्षा निकायसँग छलफल भइरहेकाे बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved