तारा एयर

 तारा एयर दुर्घटनाको कारण मानवीय त्रुटि

गत १५ जेठमा जोमसोममा दुर्घटना भएको तारा एयरको बारेमा अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ। विमान प्राविधिक र मौसमीभन्दा पनि मानवीय त्रुटिका कारण दुर्घटना भएको ठहर गरिएको छ। खराब मौसमको जानकारी हुँदाहुँदै भीएफआर उडान भर्दा डाँडामा गएर ठोक्किएको भनिएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved