यी हुन्- सम्पर्कविहीन तारा एयरको विमानमा सवार यात्रुहरु

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन छ।

नेपालभ्युज

यी हुन्- सम्पर्कविहीन तारा एयरको विमानमा सवार यात्रुहरु
फाइल फोटो

काठमाडौं। पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन छ।

सम्पर्कविहीन ९ एनएईटी ट्विनअटर विमानको खोजी शुरु गरिएको छ।

क्याप्टेन प्रभाकर घिमिरेले उडाएकाे विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार छन्। सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा पनि विमानमा छन्।

विमानमा यात्रुहरु इन्द्रबहादुर गोले, पुरूषोत्तम गोले, राजनकुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ रहेका छन्।

यस्तै सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर पनि सम्पर्कविहीन उक्त विमानमा सवार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved