छानबिन समिति

काठमाडौं, वैशाख ८ गते । काठमाडौंको तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले गरेको प्रदर्शनमा सुरक्षा व्यवस्थापनमा देखिएको कमजोरीबारे छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयको निर्देशनमा उपत्यका प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेखर खनालको नेतृत्वमा सात...