गृहमन्त्री नारायणकाजी श्रेष्ठ

एसपीलाई गृहमन्त्रीको निर्देशन : प्रमुखको जिम्मेवारी पाउन नेताको ढोका नचहार्नू

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दबाब र प्रभावमुक्त भएर कानुनबमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रुपमा खटिइएका ३४ प्रहरी उपरीक्षकलाई बिहिबार विशेष निर्देशन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved