उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यस्थिति सामान्योन्मुख, आईसीयूबाट निकालियो

नेपालभ्युज

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यस्थिति सामान्योन्मुख, आईसीयूबाट निकालियो

काठमाडौं । चीनमा हृदयघात भई अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा निकै सुधार आएको छ।

चीनको पेकिङ युनियन अस्पतालमा उपचाररत् उनलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ ।
स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

श्रेष्ठलाई बुधबार राति हृदयघात भएपछि बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल लगिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved