काठमाडौं। गाजामा राहत वितरण गर्न खटिएका ७ जना स्वयंसेवकको इजरायलको आक्रमणमा परेर मृत्यु भएको छ। प्राकृतिक प्रकोप तथा मानवीय संकटको बेला खाना वितरण गर्ने अमेरिकाको एक एनजीओ वर्ल्ड सेन्ट्रल किचेन (डब्लुसीके) ले इजरायली सेनाको आक्रमणमा परी आफ्ना ७ सदस्यको...