इजरायली आक्रमणमा परी गाजामा २५ जना प्यालेस्टाइनीको मृत्यु

नेपालभ्युज

इजरायली आक्रमणमा परी गाजामा २५ जना प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । इजरायलले गाजा सहरमा गरेको हवाई आक्रमणमा बुधबार कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायली बम विस्फोटमा परेको गाजा सहरको दराज नजिकैको भग्नावशेषबाट २५ जनाको शव निकालिएको प्रतिवेदनले जनाएको छ ।

थप दर्जनौँ घाइते भएका छन् । गाजास्थित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायली फायरबाट गाजा पट्टीमा १६३ प्यालेस्टाइनीको मृत्यु भएको र ३५० जना घाइते भएको बताएको छ । यससँगै स्ट्रिपमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने सङ्ख्या २४ हजार ४४८ र घाइतेहरूको सङ्ख्या ६१ हजार ५०४ पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved