गाजाको विद्यालयमा आक्रमणः ५० जना मारिए

नेपालभ्युज

गाजाको विद्यालयमा आक्रमणः ५० जना मारिए

एजेन्सी ।  गाजा शहरको एउटा विद्यालयमा शुक्रबार भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको अल-सिफा अस्पतालका निर्देशकले जनाएका छन् ।

“गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कूल आसपासबाट आज बिहान स्कूललाई लक्षित गरी क्षेप्यास्त्र र तोपखानाले आक्रमण गरिएको थियो ।

आक्रमणपछि करिब ५० जना मारिएका छन्,” अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले उल्लेख गरेका छन् । एएफपीले मृतकको सङ्ख्या तत्काल पुष्टि गर्न नसकिएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved