गगन थापा

काठमाडौं। कोरोना महामारीमा अभिभावक गुमाएसँगै आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकाले निःशुल्क शिक्षा पाउने भएका छन्। राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाको प्रयासमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान शुरु गरिएको हो। सोमबार आयोजित एक कार्यक्रमबीच नेपाली कांग्रेसका...