गगन थापा विश्व बैंक र आईएमएफ नेटवर्कमा संसदीय नेटवर्कको बोर्ड सदस्य निर्वाचित

नेपाल भ्यूज

गगन थापा विश्व बैंक र आईएमएफ नेटवर्कमा संसदीय नेटवर्कको बोर्ड सदस्य निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापा विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेटवर्कमा संसदीय नेटवर्कको बोर्ड सदस्यमा नियुक्त भएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता थापाले २०२१ देखि २०२३ सम्म दुई वर्षे कार्यकालका लागि सदस्यमा नियुक्त भएको जनाएका छन्।

यस बोर्डमा १४० देशका सांसद्हरू हुन्छन्। उनले समावेशी विकासका लागि काम गर्न उत्साहित भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved